बिहानदेखि धुम्म काठमाडौंको आकाश दिउँसो केही खुल्यो « Khabarhub

बिहानदेखि धुम्म काठमाडौंको आकाश दिउँसो केही खुल्यो


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार बिहानदेखि धुम्म बनेको काठमाडौंको आकाश दिउँसो केही खुलेको छ। बिहान बाक्लो तुवाँलो र वायु प्रदूषणका कारण दृश्यता कम हुँदा जनजीवन प्रभावित भएको थियो।

दिउँसो घाम लागेसँगै आकाश केही खुलेको भए पनि प्रदूषणको स्तर भने पूर्ण रूपमा घटिनसकेको मौसमविद्हरूले बताएका छन् । 

उनीहरूले बिहान र साँझको समयमा सतर्क रहन तथा आवश्यक बाहेक बाहिर ननिस्कन सुझाव दिएका छन्।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १ : ३६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली