इटलीविरुद्ध नेपालले गुमायो तेस्रो विकेट « Khabarhub

इटलीविरुद्ध नेपालले गुमायो तेस्रो विकेट


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतको बिहीबारको खेलमा इटलीविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।

मुम्बईको वानखेडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले सात ओरभको दोस्रो बलममा ब्याटर आसिफ शेखलाई गुमाएको हो ।

उनले २० बलमा २ चौकाको सहयोगमा २० रन जोडे । आशिफ आउट हुँदा नेपाल तीन विकेटको क्षतिमा ४९ रनको सामान्य अवस्थामा छ ।

दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल ६ ओभरको अन्तिम बलमा आउट भएका हुन् । १४ बलमा २ छक्काको सहयोगमा २३ रन जोडेर उनी आउट भए ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ३ : ५२ बजे

हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ : प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालसँग कालापानी र लिपुलेकको प्रमाण

रविले गरे श्रीमती निकितासहित आफ्नी दिदीको प्रशंसा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चार वर्षे राजनीति

‘अहिले बालेनको खुट्टामा बल, भटाभट गोल हान्‍नुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को

रास्वपालाई कसैले ढाल्न सक्दैन : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र

अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार

किमाथाङ्का– अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।