इटहरीमा २० वर्षीया युवती बलात्कारको आरोपमा एक जना पक्राउ « Khabarhub

इटहरीमा २० वर्षीया युवती बलात्कारको आरोपमा एक जना पक्राउ


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको इटहरी–२० स्थित पानीपियामा एक २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इटहरी–८ गैसारका विजय राईले डर त्रास देखाई युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पीडित युवतीले प्रहरीमा उजरी दिएपछि घटना बाहिर आएको हो ।

पीडित युवतीले आफूलाई जंगलमा लगेर बारम्बार बलात्कार गरेको प्रहरीमा उजुरी दिएकी थिइन् । बलात्कारको आरोपमा पक्राउ परेका राईलाई जिल्ला अदालत सुनसरीमा म्याद थप गरि अनसन्धान अगाडी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : ५४ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको