जन्तीसहित नागा बाबा पशुपति मन्दिर प्रवेश (तस्बिरहरू)  « Khabarhub

जन्तीसहित नागा बाबा पशुपति मन्दिर प्रवेश (तस्बिरहरू) 


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्रि नजिकिँदै जाँदा छिमेकी मुलुक भारतसहित नेपालका विभिन्न स्थानबाट नागा बाबा काठमाडौं आउन थालेका छन्। सोही क्रममा आज नागा बाबा जन्तीसहित काठमाडौं पुगेर पशुपतिनाथ मन्दिरको प्रवेशद्वार नम्बर १ हुँदै मन्दिर परिसर प्रवेश गरेका छन्।

जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्। महाशिवरात्रिको अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा यी चारै सम्प्रदायका बाबा उपस्थित हुने परम्परा छ।

महाशिवरात्रि पर्व नजिकिएसँगै मन्दिर परिसरमा भक्तजनको आवतजावत बढ्दै गएको छ। पशुपति क्षेत्र विकास कोष ले पर्व लक्षित व्यवस्थापनलाई तीव्रता दिएको जनाएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १० : ५८ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको