राप्रपाले चुनाव जिते नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको सम्भाव्यता खोज्ने « Khabarhub

राप्रपाले चुनाव जिते नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको सम्भाव्यता खोज्ने


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको सम्भाव्यता खोज्ने भएको छ । शनिबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले यस्तो एजेण्डा अघि सारेको हो ।

राप्रपाले घोषणापत्रमा सैन्य प्रविधि, उर्जा प्रविधि, दैनिक जीवनको एमआरआई यन्त्र, एलईडी बल्ब लगायत विभिन्न विधामा प्रयोग हुने रासायनिक तत्वको उत्पादन सम्भाव्यता खोजी गरिने उल्लेख गरेको छ ।

‘रेअर अर्थ जस्ता रणनीतिक वस्तु उत्पादनको सम्भावना खोजी गरिने । (सैन्य प्रविधि, उर्जा प्रविधि, दैनिक जीवनको एमआरआई यन्त्र, एलईडी बल्व लगायत विभिन्न विधामा प्रयोग हुने रासायनिक तत्वहरु)’ राप्रपाको घोषणापत्रमा उल्लेख छ ।

राप्रपाले पाँच वर्षभित्र नेपालको आर्थिक वृद्धिदर सात प्रतिशतभन्दा धेरै पु¥याइने पनि दाबी गरेको छ । त्यस्तै, देशभित्रै बहुमुल्य धातुहरुको प्रशोधन कार्यमा निजी क्षेत्रसँग सहकार्य गरिने पनि राप्रपाको घोषणापत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ३ : २५ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग