महाशिवरात्रि : पशुपतिनाथमा भक्तजनको भिड (तस्बिरहरू) « Khabarhub

महाशिवरात्रि : पशुपतिनाथमा भक्तजनको भिड (तस्बिरहरू)


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दु धर्मावलम्बीहरूले आज महाशिवरात्रि पर्व देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइरहेका छन् ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् शिवको अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ ।

शिवपुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा वर्णन गरिएको छ ।

यस दिनलाई विशेष गरी दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिन मानिन्छ ।

आज महाशिवरात्रि पशुपतिनाथ दर्शन गर्न साधुसन्तहरूको चहलपहल बढेको छ ।

मन्दिर परिसरमा साधु बाबाहरू धुनी बालेर बसेका छ्न् भने पशुपतिनाथको दर्शनका लागि भक्तजनहरु बिहानैदेखि लाइनमा लगेका छ्न

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ९ : ३५ बजे

‘हामी आफ्नै नेतालाई बा र दाइ भनेर बिग्रियौँ, पार्टीभित्र गलत हुँदा लड्नुस्, प्रश्न गर्नुस्’

चितवन– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रास्वपाले प्रतिशोधको राजनीति गर्दैन : सभापति लामिछाने

भरतपुर (चितवन)- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

बालेनले स्वीकारे अख्तियारमा सरकारी हस्तक्षेप, भने : पाँच घण्टा होइन, पाँच वर्ष सोध्न सक्छौँ

काठमाडौं- संवैधानिक आयोगमध्ये सबैभन्दा शक्तिशाली अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरकारको

एउटा राम्रो नेता बन्नलाई जनताको माया जित्नुपर्छ, समूहले हुँदैन : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेता बन्नलाई जनताको माया जित्नुपर्ने