नेपाल अफ्रिका फिल्म महोत्सव हुने « Khabarhub

नेपाल अफ्रिका फिल्म महोत्सव हुने


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनको आयोजनामा नेपाल अमेरिका फिल्म फेस्टिभल हुने भएको छ । नेपाल र अफ्रिकाको फिल्म सस्ंकृति आदानप्रदान गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गर्न लागिएको हो ।

कार्तिकको तेस्रो साता हुने महोत्सवको सातौं संस्करण ३ दिनसम्म चल्ने आयोजकले जनाएको छ । ‘नेपाल अफ्रिका फिल्म महोत्सव २०१९’ आउँदो कार्तिक १६ गतेदेखि १८ गतेसम्म महोत्सव गरिनेछ । महोत्सव राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ ।

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनकी अध्यक्ष मञ्जु मिश्रका अनुसार महोत्सवका लागि फिल्म चयन प्रक्रिया सकिएको छ । स्वदेशी र अफ्रिकी फिल्म प्रदर्शन गरिने दक्षिण एसियाको पहिलो फिल्म भएको आयोजकको दावी छ ।

महोत्सवमा यसपटक नेपाली र अफ्रिकन गरी २५ फिल्म प्रदर्शन गरिनेछ । तीमध्ये केही फिचर फिल्म हुनेछन् भने केही वृत्तचित्र, लघु फिल्म र कार्टुन फिल्म रहनेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ८ : ३२ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर