पहिलो ओभरमै विकेट गुमाएपछि सम्हालिने प्रयासमा भारत « Khabarhub

पहिलो ओभरमै विकेट गुमाएपछि सम्हालिने प्रयासमा भारत


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी छ । श्रीलंकाको राजधानी कोलम्बोमा जारी खेलमा भारतले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ ।

पहिलो ओभरमै अभिषेक शर्मालाई गुमाएको भारत अहिले सम्हालिने प्रयासमा छ । ताजा अवस्थामा ५ ओभरको खेल सकिँदा भारतले एक विकेटको क्षतिमा ४१ रन बनाएको छ ।

पहिलो ओभरको छैटौँ बलमा अभिषेकलाई सलमान आगाले आउट गरे । उनी शहीन शाह अफ्रिदीको हातबाट क्याच आउट भएका हुन् ।
आउट हुनुअघि चार बल खेलेका उनले कुनै रन जोड्न सकेनन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ७ : ३४ बजे

‘हामी आफ्नै नेतालाई बा र दाइ भनेर बिग्रियौँ, पार्टीभित्र गलत हुँदा लड्नुस्, प्रश्न गर्नुस्’

चितवन– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रास्वपाले प्रतिशोधको राजनीति गर्दैन : सभापति लामिछाने

भरतपुर (चितवन)- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

बालेनले स्वीकारे अख्तियारमा सरकारी हस्तक्षेप, भने : पाँच घण्टा होइन, पाँच वर्ष सोध्न सक्छौँ

काठमाडौं- संवैधानिक आयोगमध्ये सबैभन्दा शक्तिशाली अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरकारको

एउटा राम्रो नेता बन्नलाई जनताको माया जित्नुपर्छ, समूहले हुँदैन : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेता बन्नलाई जनताको माया जित्नुपर्ने