गगनले राष्ट्रिय सभा गृहमा भोलि जनताका प्रश्नको जवाफ दिने « Khabarhub

गगनले राष्ट्रिय सभा गृहमा भोलि जनताका प्रश्नको जवाफ दिने


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिज्ञापत्र सार्वजनिक गरेपछि अब जनताका प्रश्नको सामना गर्ने बेला आएको बताएका छन्।

उनले राजनीतिक दलहरू जबाफदेही हुनुपर्ने उल्लेख गर्दै प्रश्नबाट भाग्ने होइन, प्रत्यक्ष रूपमा सामना गर्न सक्नुपर्छ भन्ने धारणा राखे।

सभापति थापाले भोलि राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा आफूहरू उपस्थित भएर जनताका प्रश्नको प्रत्यक्ष उत्तर दिने जानकारी दिए।

‘नेपाली कांग्रेस प्रतिज्ञा लिएर आएको छ, तपाईँ प्रश्न लिएर आउनुस्,’ उनले भने।

काठमाडौंभित्र तथा बाहिर बसोबास गर्ने नागरिकहरूले पनि आफ्ना जिज्ञासा राख्न सक्ने व्यवस्था गरिएको छ।  

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : ५६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली