यस्तो छ कर्णालीबाट सार्वजनिक रास्वपाको वाचापत्र (पूर्णपाठ) « Khabarhub

यस्तो छ कर्णालीबाट सार्वजनिक रास्वपाको वाचापत्र (पूर्णपाठ)


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले फागुन २१ गतेको चुनावका लागि कर्णाली प्रदेशबाट वाचा पत्र सार्वजनिक गरेका छन् ।

सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह, उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेसहितले वाचा पत्र सुर्खेतस्थित घण्टाघर चोकमा आयोजित चुनावी सभामा सार्वजनिक गरेका हुन्।

यसअघि नेपाली कांग्रेसले बुधबार जनकपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गरेको थियो । उता नेकपा एमालेले बिहीबार काठमाडौंबाट चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ३ : ०९ बजे

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली