एमाले नेता तथा पूर्वमन्त्री मानन्धर कांग्रेस प्रवेश  « Khabarhub

एमाले नेता तथा पूर्वमन्त्री मानन्धर कांग्रेस प्रवेश 


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेता तथा पूर्वमन्त्री रामवीर मानन्धरसहित सय बढी युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । 

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

उनी केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शहरी विकास राज्यमन्त्री थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ५ : ३२ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा