साताको कार्टुन « Khabarhub

साताको कार्टुन


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सार्वजनिक बहस र राजनीतिक तनावबीच यो कार्टुनले वर्तमान राजनीतिक अवस्था प्रतीकात्मक रूपमा चित्रण गरेको छ।

कार्टुनको पहिलो भागमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रश्न चिन्हहरूले घेरिएको देखिन्छन्। वरिपरि ‘??’ ले भरिएको दृश्यले उनीमाथि बढ्दो प्रश्न र आलोचनाको संकेत गर्छ। छेउमा राखिएको ‘कानुन’ लेखिएको बोर्डले कानुनी तथा संवैधानिक बहसतर्फ संकेत गरेको छ।

दोस्रो भागमा भने बालेन शाह गाडी चढेर टाढिँदै गरेको देखिन्छन्। गाडीको धुवाँसँगै प्रश्न चिन्हहरू पछाडि छुटिरहेका छन्। उनको मुखबाट निस्किएको ‘बाई‘ बाई‘’ शब्दले राजनीतिक दूरी वा जिम्मेवारीबाट पन्छिन खोजेको अर्थ दिन्छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ८ : ०७ बजे

गाजा र लेबनान युद्धविराम नहुँदासम्म वार्ता नगर्ने इरानको घोषणा

तेहरान – इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग

मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

तनहुँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको

वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

काठमाडौं – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम

कांग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यताका लागि आवेदन

काठमाडौँ । नेपाली कांग्रेस नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुल्ला

कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

काठमाडौं – नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान