दुर्गा प्रसाईंको रिहाइ माग्दै राजावादीको प्रदर्शन « Khabarhub

दुर्गा प्रसाईंको रिहाइ माग्दै राजावादीको प्रदर्शन


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।  

संवैधानिक राजसंस्थासहितको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै राजावादी समूहले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

हिन्दु अधिराज्य नेपाल पुनः स्थापना गर्न र धार्मिक सद्भाव कायम गर्न उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म धार्मिक सद्भाव र्‍याली समेत निकालेका थिए ।

प्रदर्शनमा सहभागीहरूले हिन्दु राष्ट्र कायम गर, राजसंस्था पुनः स्थापना गर लगायतका नारा लगाएका थिए । त्यस्तै उनीहरूले दुर्गा प्रसाईँलाई रिहा गर्न समेत माग गरेका थिए । 

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ३ : १२ बजे

मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

सिन्धुपाल्चोक– तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।