जावलाखेल युथले नेपाल पुलिस क्लबलाई हरायो « Khabarhub

जावलाखेल युथले नेपाल पुलिस क्लबलाई हरायो


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।  

सोमबार सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले पुलिस क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

जावलाखेलको जितमा निकोलस ओडाने ह्यामिल्टनले खेलको १८ औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै खेलको २६ औँ मिनेटमा युवराज ढकालले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाएका थिए । खेलको ७८ औँ मिनेटमा विकास दर्लामी मगरले जावलाखेललाई ३–० को जित दिलाए ।

जितसँगै ६ खेल खेलेको जावलाखेलको ९ अंक भएको छ भने समान खेल खेलेको पुलिसको ४ अंक रहेको छ । 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ४ : ४६ बजे

अमेरिकी नाकाबन्दी चिर्दै प्रतिबन्धित सुपरट्यांकर हर्मुज स्ट्रेटबाट खाडीमा प्रवेश

तेहरान- अमेरिकाको प्रतिबन्धका बावजूद अर्को एक सुपरट्यांकर हर्मुज स्ट्रेट पार

कृष्णहरि बुढाथोकी अर्थ समितिको सभापति नियुक्त

काठमाडौं– रामेछापबाट निर्वाचित सांसद डा. कृष्णहरि बुढाथोकीलाई प्रतिनिधि सभाअन्तर्गतको अर्थ

माओवादी छोडेका रहवरलाई उद्योग श्रम र उपभोक्ता हित समितिको जिम्मेवारी 

काठमाडौं– माओवादी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन जितेकाले पनि समितिको

अमेरिकालाई इरानको चेतावनी : अधिकार सुरक्षित नभई हर्मुज स्ट्रेट छोड्दैनौँ, आणविक कार्यक्रममा सम्झौता हुँदैन

तेहरान- अमेरिकी नौसेनाको नाकाबन्दीबीच इरानले कडा चेतावनी दिँदै आफ्ना अधिकार

अशोक चौधरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति

काठमाडौं– सुनसरी–३ बाट निर्वाचन जितेका अशोक चौधरीलाई कृषि सहकारी तथा