प्रतिबन्ध सकिएसँगै मेस्सी अर्जेन्टाइन टिममा समावेश « Khabarhub

प्रतिबन्ध सकिएसँगै मेस्सी अर्जेन्टाइन टिममा समावेश


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लियोनल मेस्सीमाथि लागेको प्रतिबन्ध सकिएसँगै उनी आगामी महिना ब्राजिल र उरुग्वेसँगको मैत्रीपूर्ण खेलका लागि अर्जेन्टाइन टोलीमा समावेश भएका छन् ।

बार्सिलोनाका ३२ वर्षीय फरवार्ड मेस्सीले कोपा अमेरिका कपमा गत ६ जुलाईमा चिली विरुद्धको तेस्रो खेल गुमाएका थिए ।

कोपा अमेरिका ‘भ्रष्ट’ भएको आरोप लगाएपछि मेस्सीमाथि खेलमा प्रतिबन्ध लगाइएको थियो ।

यो सिजन बार्सिलोनाका लागि पाँच गोल गरेको मेस्सीले प्रतिवन्धलगाएसँगै अर्जेटिनाबाट चार खेल गुमाएका छन् ।

मेस्सीले अर्जेन्टीनाका लागि ६८ गोल गरेका छन् ।

अर्जेन्टीनाले १५ नोभेम्बरमा साउदी अरबमा र १८ नोभेम्बरमा इजरायलमा उरुग्वेसँगे खेल्नेछ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : १९ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात