रवि लामिछाने दमक पुग्दा… (तस्बिरहरू) « Khabarhub

रवि लामिछाने दमक पुग्दा… (तस्बिरहरू)


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

झापा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने झापाको दमक पुगेका छन् । चुनावी कार्यक्रमलाई सम्बोधन गर्न उनी दमक आइपुगेका हुन् ।

दमक आइपुग्दा उनलाई पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । झापाका मतदातालाई सम्बोधन गर्दै लामिछानेले  जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख देवराज घिमिरेले कुन मुखले भोट माग्दै हुनुहुन्छ भनेर प्रश्न गरेका छन् । 

‘संसदमा जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान समामुख आज कुन मुखले भोट माग्र्दै हुनुहुन्छ ?’, लामिछानेले प्रश्न गर्दै भने, ‘आज उहाँ जनताका घरमा कसरी जानुभएको छ त्यो मलाई थाहा हुने कुरा भएन तर आज म इन्दिरा रानालाई मत माग्दैछु ।’

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १२ : ४९ बजे

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा