राजसंस्था पुन:स्थापनाको माग राख्दै काठमाडौंमा बाइक र्‍याली (तस्बिरहरू) « Khabarhub

राजसंस्था पुन:स्थापनाको माग राख्दै काठमाडौंमा बाइक र्‍याली (तस्बिरहरू)


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले राजधानीमा मोटरसाइकल र्‍यालीको आयोजना गरेका छन् ।

मङ्गलबार राजधानीको सामाकोशीमा शाही युवा शक्ति नेपालद्वारा आयोजित बाइक र्‍यालीमा सयका हाराहारीमा युवाहरू  सहभागी  थिए ।  

र्‍यालीमा राज संस्थानको पुन:स्थापनाको माग राखी सामाकोशीदेखि रत्नपार्कसम्म आयोजना गरिएको थियो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ३ : ४८ बजे

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन  प्रचारप्रसारको

ब्राजिलमा भारी वर्षा : १४ जनाको मृत्यु

एजेन्सी– ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा भारी वर्षाका कारण कम्तीमा १४ जनाको

युक्रेन युद्ध रूसका लागि तीनगुणा असफलता : राष्ट्रपति म्याक्रोन

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेन विरुद्धको रुसी राष्ट्रपति भ्लादिमिर

साढे ११ हजार घुससहित यातायात अधिकृत र लेखापढी व्यवसायी पक्राउ

हेटौंडा– मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत अमृत