फ्राइडे फिल्मस्: सुशील र आमिरको ‘बादशाह जुट’ रिलिज « Khabarhub

फ्राइडे फिल्मस्: सुशील र आमिरको ‘बादशाह जुट’ रिलिज


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारदेखि नेपालका सिनेमा घरमा फिल्म ‘बादशाह जुट’ प्रदर्शन भएको छ । एक्सन कमेडी भनिएको यो फिल्मलाई जोनी सिंह रानाले निर्देशन गरेका हुन् ।

एक प्रहरी र एक सिकारू पत्रकारले आफ्नो जीवनमा बादशाह बन्न गरेको रोमान्टिक यात्रालाई फिल्ममा देख्न सकिन्छ । फिल्ममा सुशील श्रेष्ठ र आमिर गौतमको शीर्ष भूमिका छ । यस्तै फिल्ममा रोबिन तामाङ, रोशी खड्का, रश्मी पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।

यसअघि फिल्मका गीत तथा ट्रेलरले राम्रै प्रतिक्रिया पाएका छन् । फिल्मलाई अभिषेक शशी कुमारले लेखेका हुन् भने हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ९ : ३२ बजे

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा