काठमाडौंबाट अबु धाबी पुगेको एअर अरेबियाको विमान ओमन फर्कियो « Khabarhub

काठमाडौंबाट अबु धाबी पुगेको एअर अरेबियाको विमान ओमन फर्कियो


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंबाट यूएईको राजधानी अबु धाबी उडेको विमान यूएईको आकाशमाथि पुगेर ओमन फर्किएको छ । इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य केन्द्रहरूमा मिसाइल हान्न थालेसँगै खाडीका देशको उडान अस्तव्यस्त भएको छ ।

अबु धाबीका लागि काठमाडौंबाट उडान भरेको एयर अरेबियाको एडीवाई०४४/३एल४४ कलसाइन भएको एअरबस ए३२० विमान ओमन फर्केको हो ।

अमेरिका र इजरायल मिलेर इरानमाथि हमला गरेसँगै मध्यपूर्वमा तनाव चुलिरहेको अवस्थामा इरानले पनि जवाफी हमला गरिरहेको छ । यससँगै खाडी मुलुकले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ३ : ३४ बजे

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली