दुबई एयरपोर्टमा फेरि विस्फोट, कम्तीमा चारजना घाइते, यात्रुबीच भागदौड « Khabarhub

दुबई एयरपोर्टमा फेरि विस्फोट, कम्तीमा चारजना घाइते, यात्रुबीच भागदौड


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

यूएई- संयुक्त अरब इमिरेट्सको दुबईमा फेरि विस्फोट भएको समाचार आएको छ। अल जजिराको रिपोर्टअनुसार सहरका विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिएको छ।

उता दुबई विमानस्थलमा पनि आक्रमण भएको छ। दुबईस्थित दुबई इन्टरनेशनल एयरपोर्टमा भएको आक्रमणमा चारजना घाइते भएका छन्।

घटनासँग सम्बन्धित केही भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। एक भिडियोमा एक युवतीको अनुहारबाट रगत बगिरहेको देखिन्छ ।

अर्को भिडियोमा एकजना युवकले टाउकोबाट बगेको रगत रोक्ने प्रयास गरिरहेको दृश्य छ। अर्को भिडियोमा विमानस्थलका कर्मचारी र यात्रु हतारिँदै बाहिर निस्किरहेको देखिन्छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ६ : ३० बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा