कुलमानले गरे मतदान (तस्बिरहरू) « Khabarhub

कुलमानले गरे मतदान (तस्बिरहरू)


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवार हुन् । 

यो निर्वाचन क्षेत्रमा ६४ हजार ४७९ मतदाता कायम छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ८ : ०३ बजे

मतदानपछि नीतिले लेखिन्– सबैभन्दा प्यारो मेरो देश नेपाल

काठमाडौं – मोडल तथा नायिका नीति शाहले मतदान गरेकी छन्

दीपाश्रीले मोरङबाट गरिन मतदान, रचानाले पहिलो पटक खसालिन् मत

काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला र गायिका रचना

एमाले अध्यक्ष ओलीले बालकोटबाट गरे मतदान (तस्बिरहरू)

 काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्

मतदानपछि रेखाले भनिन् – मिलेर, मिलाएर देश बनाउन शुभकामना

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृसमेत रहेकी नायिका रेखा

बैतडी र बाजुरामा मतदान जारी

बैतडी– बैतडी र बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन बिहान ७ः०० बजेदेखि