काठमाडौं– पुर्वमन्त्री गोकुल बास्कोटाले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो मतदान सम्पन्न गरेको जनाउँदै अन्य नागरिकलाई पनि मतदान गर्न आग्रह गरेका छन् ।
उनले मतदान अधिकार मात्र नभई लोकतन्त्रको आधार र सार्वभौम नागरिकको दायित्वसमेत भएकाले सबैलाई मतदानमा सहभागी हुन अपिल गरेका छन् ।












प्रतिक्रिया