चन्द्र भण्डारीले गरे मतदान « Khabarhub

चन्द्र भण्डारीले गरे मतदान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले मतदान गरेका छन् । 

भण्डारीले प्रतिनिधिसभा निर्वाचनका अवसरमा रचनात्मक रूपान्तरणका लागि मतदान हुनुपर्ने बताएका छन् ।

उनले पशुपतिनाथ मन्दिरमा प्रार्थना गर्दै देशको सकारात्मक परिवर्तनका लागि मतदाताले विवेकपूर्ण रूपमा मतदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : २४ बजे

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण

सर्लाही-४ मा रोकिएको मतदान सुचारु

काठमाडौं– सीडीओ र प्रहरी प्रमुख त्यहीँ बसेपछि सर्लाही ४ मा

यो चुनाव जित्नेलाई जितुका चार कुरा !

काठमाडौं – कलाकार जितु नेपालले मतदान गरेपछि यो चुनावबाट सरकारमा

दुवै पूर्वराष्ट्रपतिले खसाले मत

काठमाडौं– मुलुकका दुई मात्रै पूर्वराष्ट्रपतिहरूले मतदान गरेका छन् । प्रतिनिधिसभाको

नायिकाहरूले गरे मतदान

काठमाडौं – नायिकाहरू रेखा थापा, केकी अधिकारी, नीता ढुंगाना, ऋचा