ड्युटीका प्रहरी जवान लडेर चलेको गोलीले उदयपुरमा मतपेटिका छेडियो « Khabarhub

ड्युटीका प्रहरी जवान लडेर चलेको गोलीले उदयपुरमा मतपेटिका छेडियो


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा प्रहरीको हतियारबाट गोली चल्दा मतपेटिका छेडिएको छ।

ड्युटीमा रहेका एकजना सुरक्षाकर्मीको हतियारबाट चलेको गोलीले मतदान केन्द्रमा मत खसाल्न तयार राखिएको मतपेटिकामा लागेको छ।

इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भई अस्थायी प्रहरी पोस्ट चुहाडेमा खटिएका एक प्रहरी जवान लड्दा हतियार पड्किएको हो।

गोलीले क्षतिग्रस्त मतपेटिकामा ४ मत खसेको थियो । मतपत्र सुरक्षित गरेर अर्को मतपेटिकामा मतदान प्रक्रिया निरन्तर भइरहेको कोशी प्रदेश प्रहरीका डीआईजी विनोद घिमिरेले बताए ।

मतदान प्रक्रियामा अवरोध हुन नदिन सुरक्षाकर्मीले सतर्कता अपनाएका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : ३१ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१

मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल