प्रकाशचन्द्र लोहनीले गरे मतदान « Khabarhub

प्रकाशचन्द्र लोहनीले गरे मतदान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रकाशचन्द्र लोहनीले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान गरेका छन्।

लोहनीले लिखु गाउँपालिका–६ स्थित महेन्द्र महेशदेव मावि मतदान केन्द्रबाट बिहान ९ बजे मतदान गरेको जानकारी दिएका छन्।

मतदानपछि उनले लोकतान्त्रिक प्रक्रियामा नागरिक सहभागिता महत्वपूर्ण रहेको बताए। मतदानका क्रममा जनक पाठक र उम्मेदवार विमल थापा समेत सहभागी रहेका थिए।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : २६ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१

मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल