झापा-५ मा सर्वदलीय बैठक बस्दै, सहमति जुटे रातिबाटै मतगणना सुरु हुने « Khabarhub

झापा-५ मा सर्वदलीय बैठक बस्दै, सहमति जुटे रातिबाटै मतगणना सुरु हुने


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झापा निर्वाचन क्षेत्र न. ५ मा सर्वदलीय बैठक आव्हान गरिएको छ । अहिले मतपेटीका रुजु गर्ने काम भइरहेकाले केही बेरमा सर्वदलीय बैठक बस्न लागेको हो ।

निर्वाचन अधिकृतका अनुसार सर्वदलीय बैठकमा सहमति जुटेको खण्डमा आजै रातिबाट मतगणना सुरु गरिने छ । सर्वाधिक चासोका रूपमा हेरिएको झापा क्षेत्र नम्बर ५ मा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार छन् ।

यहाँ नेपाली कांग्रेसले मंधरा चिमरियालाई अगाडि सारेको छ भने नेपाल कम्युनिस्ट पार्टीले रन्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १० : १३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको