तेह्रथुममा कांग्रेसका सुब्बा अगाडि, पछ्याउँदै एमाले, तेस्रो स्थानमा रास्वपा  « Khabarhub

तेह्रथुममा कांग्रेसका सुब्बा अगाडि, पछ्याउँदै एमाले, तेस्रो स्थानमा रास्वपा 


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तेह्रथुममा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा अगाडि छन् ।  २०७९ को निर्वाचनमा यहाँबाट कांग्रेसकी सीता गुरुङले जितेकी थिइन् । 

 सुब्बाले ३०८४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २९९३ मत पाए । 

 यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले २५४९ मत ल्याएका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ३८ बजे

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग

भारतको ८० करोड अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना बन्ने

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि

पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड

एजेन्सी– सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ

सुगौली सन्धिको सक्कल प्रतिबारे भारतको जवाफ, ‘द्विपक्षीय संयन्त्रमार्फत कुरा गर्न सकिन्छ’

नयाँदिल्ली- सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति नभेटिएको चर्चा