अछाम २ मा एमालेको सुरुवाती अग्रता, पछ्याउँदै काँग्रेस  « Khabarhub

अछाम २ मा एमालेको सुरुवाती अग्रता, पछ्याउँदै काँग्रेस 


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

अछाम क्षेत्र नं २ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । १ हजार ८ सय ८३ मत गणना हुँदा नेकपा एमालेका यज्ञ बहादुर बोगटी ७ सय २६ मत प्राप्त गर्दै अग्र स्थानमा छन् भने नेपाली काँग्रेसका पुष्प बहादुर शाह ४ सय ३३ मत सहित दोस्रो स्थानमा रहेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका भुपदेव शाहले ३ सय ५५ मत ल्याएका छन् । त्यस्तै नेकपामा बल बहादुर कुँवरले २ सय २५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ५ : २४ बजे

स्याङ्जा-१ बाट सुन तस्करीका दोषी धनञ्जय रेग्मी रास्वपाबाट विजयी

स्याङ्जा – स्याङ्जा-१ बाट रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन

सर्लाही-४ : गगन थापा भन्दा अमरेश सिंह ३२ सयले अगाडि

काठमाडौं – सर्लाहीको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी : एमालेका भानुभक्त ढकाल पराजित

काठमाडौँ – तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्। निवर्चान

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ – काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार

झापा-५ बालेन्द्रले २८ हजार मत पाउँदा ओली सात हजारमा सीमित

झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ