उज्वललाई सम्झिँदै रञ्जुले भनिन्ः यो विजय तपाईमा समर्पित छ « Khabarhub

उज्वललाई सम्झिँदै रञ्जुले भनिन्ः यो विजय तपाईमा समर्पित छ


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो जितलाई स्वर्गीय नेता उज्वल थापाप्रति समर्पित गरेकी छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यो विजय मुख्य रूपमा उज्वल थापाप्रति समर्पित रहेको उल्लेख गरेकी हुन् ।

दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत विवेकशील राजनीतिको यात्रा निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् । उनले अब “सेवक सरकार” को अवधारणा कार्यान्वयन गर्ने समय र अवसर प्राप्त भएको पनि बताएकी छन् ।

“यो विजय मुख्यगरी तपाईँमा समर्पित, उज्वल दाई। राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत विवेकशील राजनीतिको यात्रा सिकाइँ निरन्तर रहनेछ। सेवक सरकारको अवधारणा कार्यान्वयन गर्ने समय र अवसर पाएका छौं,” उनले स्टाटसमा लेखेकी छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : ४३ बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा