सर्लाही ४ मा अमरेशसँग गगन थापा करिब १० हजार मतले पछाडि « Khabarhub

सर्लाही ४ मा अमरेशसँग गगन थापा करिब १० हजार मतले पछाडि


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंहसँग नेपाली कांग्रेसका सभापति गगनकुमार थापा करिब १० हजार मतले पछाडि परेका छन् ।

आइतबार बिहान ६ बजेसम्मको मतपरिणाम अनुसार रास्वपाका अमरेशले २९ हजार ३८० मत पाउँदा कांग्रेस सभापति थापाले १९ हजार ५०६ मत मात्र पाएका छन्। गगन थापा र अमरेश सिंहबीचको मतान्तर नौ हजार ८७४ रहेको छ ।

तेस्रो स्थानमा रहेको एमालेका उम्मेदवार अमनिशकुमार यादवले आठ हजार ६५४ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका रजनिस रायले एक हजार २५१ मत पाएका छन्।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ६ : १० बजे

मानव सेवालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई केवल शक्ति र

ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव भेटियो

एजेन्सी– पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १०

‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

सुदूरपश्चिम– दार्चुलाको नौगाड गाउँपालिका-१ नागुका बासिन्दाले गत फागुन २१ को

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ