मध्यपूर्वमा अमेरिकी सैन्य ठेगानामा इरानको मिसाइल हमला « Khabarhub

मध्यपूर्वमा अमेरिकी सैन्य ठेगानामा इरानको मिसाइल हमला


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्यपूर्वमा तनाव थप चुलिएको छ। इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरजीसी) ले कतार, कुवेत र इराकमा रहेका अमेरिकी सैन्य ठेगानामाथि मिसाइल हमला गरेको दाबी गरेको छ।

आईआरजीसीले सामाजिक सञ्जाल एक्समा जारी वक्तव्यमा कतारको अल उदेइद एयर बेस, कुवेतको क्याम्पआरिफजान र इराकको हरिर एयर बेसलाई निशाना बनाइएको जनाएको छ।

इरानको सरकारी समाचार एजेन्सी इरान स्टुडेन्टस न्युज एजेन्सीका अनुसार यो ‘ठूलो स्तरमा गरिएको हमला’ हो। रिपोर्टमा यस क्रममा क्षेत्रमा तैनाथ अमेरिकी नौसेनाको  युनाइटेड स्टेट फिप्थ फ्लीटलाई पनि निशाना बनाइएको उल्लेख गरिएको छ।

आईआरजीसीले यस कारबाहीबाट अमेरिकी सेनाको अपरेशनल संरचनामा क्षति पुगेको दाबी गरेको छ। तर यी हमलाबारे अमेरिकी अधिकारीहरूको तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १ : २९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली