अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन « Khabarhub

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न नसक्ने निष्कर्ष निकालेको छ।

अमेरिकी सरकारको एक गोप्य प्रतिवेदनमा हालैका घटनाका बाबजुद इरानको सरकार तत्काल ढल्ने सम्भावना नरहेको उल्लेख गरिएको छ। यो जानकारी रोयटर्सको रिपोर्टमार्फत सार्वजनिक भएको हो।

रिपोर्टका अनुसार विभिन्न गुप्तचर एजेन्सीका मूल्याङ्कनले इरानी सरकार अझै बलियो रहेको र देशमा उसको नियन्त्रण कायम रहेको देखाएको छ।

त्यस प्रतिवेदनमा २८ फेब्रुअरीमा अमेरिका र इजरायलले गरेको हमलामा इरानका सर्वोच्च नेता अलि खामेनेईको मृत्यु भएको दाबी गरिए पनि त्यसपछि पनि सरकार कायमै रहेको उल्लेख गरिएको छ।

यस्तै, एक इजरायली अधिकारीले पनि यो युद्धकै कारण इरानको सरकार अवश्य ढल्छ भन्ने कुनै ठोस ग्यारेन्टी नभएको स्वीकार गरेका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  २ : ३५ बजे

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८