केन्ट एयर प्युरिफायर सार्वजनिक : परिवारलाई शुद्ध हावाको उपहार « Khabarhub

केन्ट एयर प्युरिफायर सार्वजनिक : परिवारलाई शुद्ध हावाको उपहार


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिजी इलेक्टोनिक्स् अन्तर्गत केन्ट ब्राण्डले विभिन्न किसिमका एयर प्यूरिफायरहरु नेपाली बजारमा ल्याएको घोषणा गरेको छ । आधुनिक प्रविधिसहितको यो एयर प्युरिफायरले घरभित्रको हावालाई शुद्ध, ताजा र सुरक्षित बनाउँदै परिवारको स्वास्थ्य जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

केन्ट एयर प्युरिफायरले हेपा टेक्नोलोजी प्रयोग गरी हावामा रहेका धुलो, धुवाँ, एलर्जेन, सूक्ष्म कण तथा हानिकारक तत्त्वहरूलाई फिल्टर गरेर स्वच्छ हावा प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यस एयर प्युरिफायरम रियल टाइम एयर प्युरीटी मोनिटर रहेको छ जसले कोठाभित्रको हावाको गुणस्तरलाई निरन्तर निगरानी गर्छ । साथै, एयर  क्वालिटी इन्डक्टरले हावाको अवस्था स्पष्ट देखाउने भएकाले प्रयोगकर्तालाई हावाको स्तर बुझ्न सजिलो हुन्छ ।  

यस उत्पादनमा १२ महिनाको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ४ : २० बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न