जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग « Khabarhub

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनाबारे सरकारसँग प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । 

शनिबार विज्ञप्तिमा जारी गर्दै मुभमेन्टले आन्दोलनमा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर नल्याए न्याय र दायित्व स्थापित गर्न नसकिने उल्लेख गरेको छ । संगठनले पारदर्शीता र उत्तरदायित्व सुनिश्चित नगरी आन्दोलनको प्रतिवेदन सार्वजनिक नगर्ने अवस्था पूर्ण अस्वीकृत भएको बताएको छ ।

सत्य लुकाएर वा दोषीलाई संरक्षण गरेर कुनै पनि राजनीतिक प्रक्रिया अघि बढाउन खोज्नु जनभावना र लोकतान्त्रिक मूल्यविरुद्ध हुने मुभमेन्टको धारणा छ। मुभमेन्टले आइतबार माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका लागि उपस्थित हुन अपील गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ६ : ०३ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक