कार्की आयोगको प्रतिवेदनमा ओली दोषी देखिए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी « Khabarhub

कार्की आयोगको प्रतिवेदनमा ओली दोषी देखिए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेका घटनाका छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दोषी देखाउने कुनै आधार नभएको बताएका छन् ।

शनिबार सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले भने, ‘हाम्रो अध्यक्षलाई दोषी देखाउने कुरा सम्भव छैन, कुनै ठोस आधार पनि छैन । यदि आयोगले दोषी देखाएको छ भने त्यसले स्पष्ट पूर्वाग्रह देखाउँछ ।’

उनले थपे, ‘यदि हाम्रो अध्यक्षलाई दोषी देखाइन्छ भने मुलुक द्वन्द्वमा जान्छ, जनताले प्रतिवाद गर्नेछन् ।’

बस्नेतले सरकारले गलत गतिविधि गर्न खोजे एमाले चुप नबस्ने पनि स्पष्ट पारे ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ६ : २५ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ