इरानसँगको युद्धमा मर्ने अमेरिकी सैनिकको संख्या १३ पुग्यो « Khabarhub

इरानसँगको युद्धमा मर्ने अमेरिकी सैनिकको संख्या १३ पुग्यो


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– इरानसँग जारी युद्धका क्रममा हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ।

अमेरिकी रक्षा विभागले इराकमा बिहीबार इन्धन भर्ने सैन्य विमान दुर्घटनामा मृत्यु भएका ६ सैनिकको पहिचान सार्वजनिक गरेको छ।

उक्त दुर्घटनाको अनुसन्धान भइरहेको रक्षा विभागले जनाएको छ।

यस दुर्घटनापछि इरानसँगको युद्धमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या १३ पुगेको छ, जसमा ७ सैनिक प्रत्यक्ष युद्धका क्रममा मारिएका थिए।

पेन्टागनका अनुसार हालसम्म करिब १४० अमेरिकी सैनिक घाइते भएका छन्, जसमध्ये ८ जनाको अवस्था गम्भीर छ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १ : १९ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र