आर्थिक रूपमा कमजोर दम्पतीलाई आईभीएफका लागि ‘शिशु होप फन्ड’ « Khabarhub

आर्थिक रूपमा कमजोर दम्पतीलाई आईभीएफका लागि ‘शिशु होप फन्ड’


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफले लायन्स क्लब अफ शिशु आईभीएफसँगको सहकार्यमा आर्थिक रूपमा कमजोर दम्पतीलाई आईभीएफ उपचारमा सहयोग पुर्‍याउने ‘शिशु होप फन्ड’ सुरु गरेको छ ।

आर्थिक समस्याका कारण सन्तानबाट वञ्चित दम्पतीका लागि यो फन्डको सुरुवात गरिएको बताइएको छ ।

क्लिनिकका संस्थापक सबिना बजगाईं र सुशीला क्षेत्रीका अनुसार निःसन्तान समाधान पहुँचयोग्य बनाउने उद्देश्यले यो फन्डको सुरुवात गरिएको हो ।

संस्थापक बजागाईंका अनुसार व्यक्ति, संस्था र समाजका विभिन्न पक्षबाट सहयोग संकलन गरी सन्तान चाहेका आवश्यक दम्पतीलाई सेवा प्रदान गरिनेछ ।

उनले भने, ‘सानो सहयोगले पनि कुनै घरमा पहिलो पटक बच्चाको आवाज गुन्जाउन सक्छ। यो पहल आर्थिक रूपमा कमजोर दम्पतीहरूको सपनालाई यथार्थमा बदल्ने प्रयास हो ।’

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १ : ४० बजे

सुनुवाइ समितिमा उपस्थित भए शर्मा, आजै प्रधानन्यायाधीशमा अनुमोदन गरिँदै

काठमाडौं- काठमाडौं– प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा संसदीय

मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्‍याउन आग्रह

काठमाडौं– विगतमा कृषि बँधुवा मजदुरका रूपमा रहेका मुक्तकमैया, हलिया, कम्लरी

कानुन व्यवसायीले दिउँसै लाल्टिन बालेपछि…

काठमाडौं– काठमाडौं- सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको

कङ्गोमा इबोलाका कारण मृतकको सङ्ख्या १३१ पुग्यो

काठमाडौं- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको प्रकोपका कारण कम्तीमा १३१

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

 कामाडौं– प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिको माग