राप्रपाले छान्यो समानुपातिक तर्फका चारजना सांसद « Khabarhub

राप्रपाले छान्यो समानुपातिक तर्फका चारजना सांसद


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका चार सांसद छनोट गरेको छ ।

 आइतबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीमा चार सिटका लागि सांसद सिफारिस गर्ने निर्णय गरेको छ। 

बैठकले बन्दसूचीमा रहेकामध्ये चारजनालाई सांसदका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

भरत गिरी — खस आर्य पुरुष, महोत्तरी

ताहिर अली — मुस्लिम पुरुष, रुपन्देही

खुस्बु ओली — खस आर्य महिला, झापा

सरस्वती लामा — जनजाति महिला, धादिङ

राप्रपाले समानुपातिक समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी नाम सिफारिस गरिएको जनाएको छ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ३ : ५१ बजे

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित