कांग्रेस पदाधिकारी बैठक बस्दै नबसी स्थगित « Khabarhub

कांग्रेस पदाधिकारी बैठक बस्दै नबसी स्थगित


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबारका लागि बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी वैठक बस्दै नबसी स्थगित भएको छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्न भनेर बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

३ जना पदाधिकारीहरु उपस्थित हुन नसक्ने भएपछि आइतबारको बैठक स्थगित भएको प्रवक्त विश्वप्रकाश शर्माले जानकारी दिए ।

उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार र कोषाध्यक्ष सीतादेवी यादव उपस्थित हुन नसकेपछि आइतबारको बैठक बस्दै नबसी स्थगित भएको हो ।

पदाधिकारीको अर्को बैठक मंगलबार बिहान ९ बजेका लागि बोलाइएको शर्माले बताए ।

उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मनोनयन कात्तिक २१ गते हुने छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : १६ बजे

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले