चिकित्सक संघको निर्वाचन चैतभित्रै सम्पन्न गर्ने प्रस्ताव « Khabarhub

चिकित्सक संघको निर्वाचन चैतभित्रै सम्पन्न गर्ने प्रस्ताव


५ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघको स्थगित  निर्वाचन चैत महिना भित्रै सम्पन्न गर्ने प्रस्ताव अघि सारिएको छ । 

बुधबार संघको निर्वाचन समितिले  उम्मेदवार र उनीहरूका प्रतिनिधि तथा संघका पूर्व पदाधिकारीसँग छलफल गर्दै मिति समेत प्रस्ताव गरेको हो । 

जसमा उपत्यका बाहिर चैतको २० र २१ गते तथा काठमाडौँ उपत्यका भित्र २८, २९ र ३० चैतमा निर्वाचन गर्ने प्रस्ताव अघि सारिएको  छ । 

तर कुनै  निष्कर्ष भने निस्किसकेको छैन् । (भोलि) शुक्रबार औपचारिक रुपमा मिति सार्वजनिक गर्ने तयारी समितिले गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  २ : १२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली