लेइस्टरको जीत, चेल्सीलाई उछिनेर तेस्रो « Khabarhub

लेइस्टरको जीत, चेल्सीलाई उछिनेर तेस्रो


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा लेइस्टर सिटी बिजयी भएको छ ।

गएराति सम्पन्न खेलमा लेस्टरले क्रिस्टल प्यालेसलाई पराजित गरेको हो ।

लेइस्टरको जीतमा ५७ औं मिनेटमा काग्लर सोयन्चुले ५७ औं तथा जेमी भार्डीले ८८ औं मिनेटमा गोल गरे ।

जितसँगै लेइस्टरले चेल्सीभन्दा माथि स्थान बनाएको छ ।

लेइस्टर लिगको तेस्रो स्थानमा उक्लिएको छ भने चेल्सी चौथो स्थानमा झरेको छ ।

११ खेलबाट लेइस्टरको २३ अंक छ । समान अंक भएपनि चेल्सी गोल अन्तरले चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ६ : ५४ बजे

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय