अमेरिकी एफ-३५ लडाकु जेटमा इरानी सेनाको निशाना, क्षतिग्रस्त भएपछि आपतकालीन अवतरण « Khabarhub

अमेरिकी एफ-३५ लडाकु जेटमा इरानी सेनाको निशाना, क्षतिग्रस्त भएपछि आपतकालीन अवतरण


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

तेहरान- युद्धका बीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी अत्याधुनिक एफ-३५ लडाकु जेटमाथि आक्रमण गरेर क्षति पुर्‍याएको दाबी गरेको छ।

आईआरजीसीले उक्त आक्रमणको भिडियोसमेत सार्वजनिक गरेको छ, जसमा जेटलाई निशाना बनाएको देखिन्छ। यद्यपि उक्त भिडियोको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

यसैबीच अमेरिकी सेन्ट्रल कमाण्डले इरानमाथिको मिसनका क्रममा एउटा एफ-३५ जेटले आपतकालीन अवतरण गर्नुपरेको स्वीकार गरेको छ।

उक्त विमानलाई मध्यपूर्वको कुनै देशमा अवतरण गराइएको बताइएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  २ : ०६ बजे

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना

मनाङमा चामलको माग उच्च

मनाङ– जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा संकटमा

भजनी– नदी उत्खननको कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने

विश्वकप सट्टेबाजीमा ८५ पक्राउ, १३ करोड डलरभन्दा बढीको अवैध कारोबार उजागर

हनोई- विश्वकप फुटबल प्रतियोगिताका क्रममा बढ्दो अवैध सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत