साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने « Khabarhub

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको राष्ट्रिय स्वातन्त्र पार्टी सरकार बनाउने कसरतमा जुटेको छ ।

नयाँ सरकार गठनको तयारी चल्दै गर्दा रास्वपा सभापति रवि लामिछाने र भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले कसलाई कस्तो मन्त्रालय सम्हाल्ने जिम्मा दिन्छन् भन्ने चासो सर्वत्र छ ।

भ्रष्टाचार अन्त्य र सुशासनको थिति बसाल्ने वाचा गरी चुनाव लडेको रास्वपालाई मतदाताले विश्वास गरेर झण्डै दुई तिहाइ बहुमत दिएका छन् । यस्तो अवस्थामा रास्वपालाई स्वच्छ छवि र आफ्नो क्षेत्रमा अब्बल व्यक्तिलाई मन्त्री बनाउन चुनौती समेत हुने देखिन्छ ।

खबरहबका लागि दीपक गौतमले तयार पारेको कार्टुनले रास्वपाको मन्त्री छनौट प्रक्रियालाई व्यङ्ग्य गर्न खोजेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ६ : २९ बजे

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने

नयाँ बजेटले उद्योगी व्यवसायी उत्साहित

चितवन– सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि सार्वजनिक गरेको बजेटपछि

विशेष आर्थिक क्षेत्र दोमिल्लामा बहुउद्देश्यीय योग भवन निर्माण ९० प्रतिशत सकियो

कञ्चनपुर– कृष्णपुर नगरपालिका-१ दोमिल्लामा योग भवन निर्माण अन्तिम चरणमा पुगेको

अफगानिस्तानको जलालाबादमा ट्रक दुर्घटना, १८ जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रकमा