ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना « Khabarhub

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ। आइतबार भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई १–० ले हरायो ।

खेलको एकमात्र गोल पहिलो हाफको २४औं मिनेटमा रोनाल्ड अराउजोले गरेका थिए। त्यही गोल निर्णायक बन्यो ।

जितसँगै बार्सिलोनाको २९ खेलबाट ७३ अंक पुगेको छ। रियल मड्रिड ६६ अंकसहित दोस्रो स्थानमा छ । आज रियलले एट्लेटिको मड्रिडसँग खेल्दैछ। उक्त खेलमा रियल अड्किए बार्सिलोनाको उपाधि यात्रा अझ सहज बन्नेछ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ८ : ५८ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको