संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार « Khabarhub

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही चैत ११ गते हुने भएको छ।

राष्ट्रपति कार्यालयले आज विज्ञप्ति प्रकाशित गरी केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेको जनाएको छ।

ज्येष्ठ सदस्य केसीले राष्ट्रपतिबाट शपथ लिएपछि १२ गते नवनिर्वाचित सांसदहरूले केसीबाट शपथ लिनेछन्।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १० : २४ बजे

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले

जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज – बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

गोलबजार– सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु