उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा  « Khabarhub

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनका लागि अञ्जन श्रेष्ठको समूहले आफ्नो प्यानल घोषणा गरेको छ । 

सोमबार लाजिम्पाटस्थित होटल र्‍याडिसनमा आयोजित एक विशेष कार्यक्रमकाबीच श्रेष्ठ समूहले उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो 

कार्यक्रममा श्रेष्ठले आफूलाई भावी अध्यक्षको बलियो दाबेदारका रूपमा प्रस्तुत गर्दै आफ्नो समूहका उपाध्यक्ष पदका उम्मेदवारहरूको समेत घोषणा गरे ।

घोषित उपाध्यक्षका उम्मेदवारहरू शिव प्रसाद घिमिरे: वस्तुगत संघको तर्फबाट उपाध्यक्ष उम्मेदवार, प्रवल जंग पाण्डे: एशोसिएटको तर्फबाट उपाध्यक्ष उम्मेदवार, दिल सुन्दर श्रेष्ठ: जिल्ला नगरको तर्फबाट उपाध्यक्ष उम्मेदवार , कृष्ण प्रसाद शर्मा: जिल्ला नगरकै तर्फबाट अर्का उपाध्यक्ष उम्मेदवार को नाम सार्वजनिक  गरेका हुन्  । 

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ६ : १५ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक