मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना « Khabarhub

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट पहिलो दल बनेको रास्वपा र माघ १ गते नयाँ नेतृत्व चयन गरेर विशेष महाधिवेशन सम्पन्न गरेको कांग्रेसका नेताहरूप्रति तुलना गर्दै टिप्पणी गरेका छन् ।

उनले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत दुई दलको बारेमा टिप्पणी गरेका हुन् ।

निर्वाचनमा रास्वपाले पुराना दललाई गाली गरेर दुई तिहाई सिट ल्याएको र बदलिएको कांग्रेसले ०४६ सालपछिका आफ्नै अग्रजलाई दोष लगाएर समीक्ष बैठक सम्पन्न गरेको उनको टिप्पणी छ ।

‘निर्वाचनमा पुराना दललाई गाली गरेर २÷३ सिट ल्यायो,’ उनले भनेका छन्, ‘बदलीएको कांग्रेसले ०४६ साल पछिका आफ्नै अग्रजलाई दोष लगाएर समीक्षा बैठक सम्पन्न गर्यो । कस्तो संयोग ।’

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ९ : ५४ बजे

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले

जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज – बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

गोलबजार– सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु