विराटनगरमा एक जनाको शव भेटियो « Khabarhub

विराटनगरमा एक जनाको शव भेटियो


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ । मंगलबार बेलुका विराटनगर महानगरपालिका–१७ स्थित वडा कार्यालय र छाला उद्योग नजिकै रहेको कल्भर्ट मुनि शव फेला परेको हो ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुुसार कल्भर्टको पुलमुनि साँझमा कपडाले बेरेर फ्यालेको अवस्था शव भेटिएको हो । खाल्डोबाट शव निकाल्ने प्रयास भइरहेको उनले बताए ।

‘बाहिरबाट हेर्दा महिलाको जस्तो शव देखिन्छ,’ डीएसपी लामिछानेले भने, ‘तर पहिचान खुलेको छैन । अनुसन्धान जारी छ ।’

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ९ : २८ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक