रवि-बालेन एकसाथ देखिँदा प्रचण्ड-बादल पनि सँगै भेटिए « Khabarhub

रवि-बालेन एकसाथ देखिँदा प्रचण्ड-बादल पनि सँगै भेटिए


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ लिने क्रममा पहिलो र दोस्रो वरीयताको सीटमा बसेका छन् ।

उनीहरू दिउँसो २ बजे संसद्को निर्माणाधीन हलमा पुगेर शपथ लिएका छन् । उता लामो समयपछि नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल पनि एकै सीटमा देखिए ।

२०७८ सालमा नेकपा फुटेपछि माओवादी छाडेर एमालेमा बसेका बादल अहिले उपाध्यक्ष छन् । उनी यस पटक एमाले संसदीय दलको नेता हुने सम्भावना छ।

उता नेकपा संयोजक प्रचण्ड पनि संसदीय दलको नेता हुँदैछन् । कुनै बेला जनयुद्धका सहयात्री पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादल लामो समयपछि एकै ठाउँमा देखिँदा धेरैले अनौठो माने ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  २ : २३ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड