विकासे मन्त्रालय खोजेपछि अमरेश ‘आउट’, बालेनले नै राखे उद्योग मन्त्रालय « Khabarhub

विकासे मन्त्रालय खोजेपछि अमरेश ‘आउट’, बालेनले नै राखे उद्योग मन्त्रालय


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विकासे मन्त्रालय खोजेपछि डा. अमरेश सिंह अन्तिम समयमा मन्त्रीको सूचीबाट बाहिरिएका छन् ।

बालेनले सुनील लम्साललाई दिएको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय खोजेपछि अन्तिम समयमा अमरेश आउट भएका हुन् ।

यससँगै प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले नै रक्षा र उद्योग मन्त्रालय राखेका छन् ।

अमरेशका स्वकीय सचिव रञ्जित झाका अनुसार उनले उद्योग मन्त्रालयमा अस्वीकार गरेका हुन् ।

‘उहाँले मेरो विज्ञता उद्योगमा नभएका कारण उद्योग मन्त्रालयमा जान्न भन्नुभएको छ’, अमरेशका सचिवालयका सदस्यले भने, ‘बरू म सांसदकै रूपमा बसेर काम गर्छु तर उद्योग मन्त्रालय लिन्न भनेर उहाँले जानकारी गराइसक्नुभयो।’

तर अमरेशले भौतिक मन्त्रालय र परराष्ट्र मन्त्रालय मागेको बताइएको छ। अहिले अमरेशले शीर्ष नेताहरूसँग कुराकानी गरिरहेका छन्।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १२ : ०९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको